यी हुन् वामदेव गौतमको पार्टीका केन्द्रीय सदस्यहरू (सूचीसहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

यी हुन् वामदेव गौतमको पार्टीका केन्द्रीय सदस्यहरू (सूचीसहित)


१४ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टीको घोषणा गर्दै छन् ।

सम्बन्धित समाचार : नयाँ दल घोषणा गर्दै गौतम

काठमाडौँमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिकरूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् ।

तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।

यी हुन् गौतमको पार्टीका केन्द्रीय सदस्यहरू :

Tags :
प्रतिक्रिया दिनुहोस