माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


२१ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक भोलिका लागि स्थगित भएको छ ।

स्थानीय चुनावको समीक्षा, अगामी चुनाव एवं केन्द्रीय समितिको बैठकको एजेण्डा लगायतको विषयमा छलफल गर्नका लागि आज ३ बजेका लागि पूर्व स्थायी कमिटीको बैठक बोलाइएको थियो सो बैठक शीर्ष नेताको व्यस्तताका कारण स्थगित गरिएको माओवादी नेता गणेश साहले बताए ।

भोलि बिहान ८ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा सो बैठक बस्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस