हेटौँडा उपमहानगर अपडेट : राप्रपाले लियो अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हेटौँडा उपमहानगर अपडेट : राप्रपाले लियो अग्रता


१ जेष्ठ २०७९, आइतबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ ।

९०२९ मतगणना हुँदा राप्रपाका दीपकबहादुर सिंह २७१० मतसहित पहिलो स्थानमा छन् ।

यस्तै गठबन्धनकी उम्मेदवार मिना लामा २६६९ मतसहित दोस्रोमा छिन् ।

नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने २४३४ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस