भरतपुर महानगर अपडेट : रेनु दुई मतले मात्र अगाडि, पछ्याउँदै सुवेदी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरतपुर महानगर अपडेट : रेनु दुई मतले मात्र अगाडि, पछ्याउँदै सुवेदी


१ जेष्ठ २०७९, आइतबार


भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अहिले वडा नम्बर २ को गणना भइरहेको छ ।

३५०० मत गणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल दुई मतले अगाडि छिन् । उनले २४२५ मत प्राप्त गरेकी छन् ।

एमालेका विजय सुवेदीले २४२३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा भने काँग्रेसका चित्रसेन अधिकारीले २६६४ र राप्रपाकी हिमला गुरुङले १९४३ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस