काठमाडौँ महानगर अपडेट : बालेनको अग्रता बढ्दो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँ महानगर अपडेट : बालेनको अग्रता बढ्दो


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई बढाएका छन् ।

पछिल्लो मत परिणामअनुसार बालेनले तीन हजार ८३४ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित छन् । उनले एक हजार ९९६ मत पाएका छन् ।

नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८०२ मत ल्याएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस