भरतपुर महानगर अपडेट : रेनुलाई पछ्याउँदै सुवेदी,स्वतन्त्र उम्मेदवारले पाए ६६१ मत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगर अपडेट : रेनुलाई पछ्याउँदै सुवेदी,स्वतन्त्र उम्मेदवारले पाए ६६१ मत


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । भरतपुर महानगरपालिकामा ५ हजार ६७७ मतको गणना सकिएको छ ।

अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ । रेनु दाहालले २ हजार ३८ मत ल्याउँदा एमालेका विजय सुवेदीले १ हजार ९९८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६६१ मत पाएका छन् ।

यसअघि, वडा नम्बर–१ को मतगणना सकिँदा दाहालले एक हजार १३८ मत पाएकी थिइन् ।

सुवेदीले एक हजार १५ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४२६ मत ल्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस