एमालेकी सरस्वती बनिन् सोलुखुम्बुकै पहिलो महिला वडाध्यक्ष « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेकी सरस्वती बनिन् सोलुखुम्बुकै पहिलो महिला वडाध्यक्ष


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडाध्यक्ष हुन् ।

९०४ मत खसेको वडामा ३१८ मत प्राप्त कुलुङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए ।

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले २७९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उम्मेदवारले २७४ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस