भरतपुर महानगर अपडेट : विजयले रेनुलाई उछिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुर महानगर अपडेट : विजयले रेनुलाई उछिने


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् ।

पछिल्लो समय लिड गरेकी दाहाललाई सुवेदीले उछिनेका हुन् ।

पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याएकी छन् भने सुवेदीले १६११ मत पाएका छन् ।

त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा काँग्रेस उम्मेदवार १७७५ मत आएको छ भने राप्रपाको उम्मेदवारले १२४२ मत ल्याएका छन् ।

यहाँ काँग्रेस–माओवादी र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।

Tags :
प्रतिक्रिया दिनुहोस