काठमाडौँ महानगर अपडेट : फराकिलो मतान्तरसाथ डङ्गोलको अग्रता कायमै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगर अपडेट : फराकिलो मतान्तरसाथ डङ्गोलको अग्रता कायमै


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । सुनिताले हालसम्म २२३२ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् ।

यहाँ राप्रपाको ५४०, विवेकशील साझाका उम्मेदवारको ९६ मत आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस