काठमाडौँ महानगरमा बालेनले लिए दोब्बर मतको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरमा बालेनले लिए दोब्बर मतको अग्रता


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दोब्बर मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार शाहले २ हजार २ सय ३८ मत प्राप्त गरेका छन् ।

शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याई रहेका छन् । स्थापितले १ हजार २ सय १९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले १ हजार ८१ मत प्राप्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस