कञ्चनपुरको लालझाडी गाउँपालिका ४ मा माओवादी प्यानलसहित विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरको लालझाडी गाउँपालिका ४ मा माओवादी प्यानलसहित विजयी


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ को अध्यक्षमा माओवादी केन्द्रका बहादुर राना विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् ।

बहादुरले ५ सय ९० मत पाउँदा नेकपा एमालेका ओमप्रकाश रानाले ४ सय ८० र काँग्रेसका लक्ष्मण रानाले ४ सय २७ मत पाए । स्वतन्त्र उम्मेदवार सोमबार चौधरीले ४ सय २७ मत प्राप्त गरेका छन् ।

लालझाडी-४ मा २ हजार ४ सय ८६ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस