प्युठानको सरुमारानी-५ मा माओवादीको प्यानलै विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्युठानको सरुमारानी-५ मा माओवादीको प्यानलै विजयी


३१ बैशाख २०७९, शनिबार


प्युठान । प्युठानको सरुमारानी गाउँपालिका -५ मा गठबन्धनकी लक्ष्मी पल्ली विजयी भएकी छन् ।

गठबन्धनकी साझा उम्मेदवार रहेकी पल्लीले ७ सय ३२ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी एमालेका उमबहादुर खाम्चा ४ सय ५४ ल्याएर पराजित भए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा पराजय भएकी पल्लीले खाम्चालाई २ सय ७८ मतान्तर पराजित गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस