हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता


३१ बैशाख २०७९, शनिबार


मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मतगणनाको ताजा स्थिति दुई हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का मिना लामाले ६१९ मत, एमालेका अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन् ।

त्यसै गरी उपप्रमुखमा गठबन्धनका नेपाली काँग्रेसका राजेश बानियाले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस