काठमाडौँ महानगर अपडेट : स्थापितको भन्दा बालेनको धेरै मत, सिर्जना सिंह पछाडि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ महानगर अपडेट : स्थापितको भन्दा बालेनको धेरै मत, सिर्जना सिंह पछाडि


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता देखिएको छ ।

वडा नम्बर १, ३२, २, र ३ को मतगणना हुँदा बालेनले ३६३ मत पाएका छन् ।

काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछि छोडेर अघि लागेका एमालेका केशव स्थापितले ३१५ मत ल्याएका छन् । काँग्रेसकी सिंहको भने २०८ मत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस