काठमाडौँ महानगर अपडेट : बालेनले बढाए अग्रता, सिर्जनालाई पछि पार्दै स्थापित दोस्रो स्थानमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगर अपडेट : बालेनले बढाए अग्रता, सिर्जनालाई पछि पार्दै स्थापित दोस्रो स्थानमा


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार शाहले ३१२ मत पाएका छन् ।

दोस्रोमा उक्लिएका एमालेका केशव स्थापितले २५१ मत पाएका छन् । 

यस्तै तेस्रो स्थानमा झरेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७८ मत पाएकी छन् ।

मतगणना जारी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस