देउवाको वडामा काँग्रेस पराजित ,बिपीका उम्मेदवार भण्डारी विजयी « प्रशासन
Logo ९ जेष्ठ २०७९, सोमबार
   

देउवाको वडामा काँग्रेस पराजित ,बिपीका उम्मेदवार भण्डारी विजयी


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा काँग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् ।

डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा काँग्रेसका उम्मेदवारलाई हराउँदै काँग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।

भण्डारीले ६७३ मत ल्याए । काँग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस