भरतपुर महानगर अपडेट : सय भोट गन्दा विजय चार भोटले अगाडि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुर महानगर अपडेट : सय भोट गन्दा विजय चार भोटले अगाडि


३१ बैशाख २०७९, शनिबार


चितवन । चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना भएको छ ।

जसमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।

त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ भोट पाएका छन् । यहाँ पौडेल र दाहालबिच कडा प्रतिस्पर्धा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस