काठमाडौँ–३२ को मतगणना अपडेट : १०० मत गन्दा प्रतिस्पर्धीलाई पछि पार्दै डङ्गोल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ–३२ को मतगणना अपडेट : १०० मत गन्दा प्रतिस्पर्धीलाई पछि पार्दै डङ्गोल


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर–३२ को मतगणनामा उपप्रमुख पदकी उम्मेदवार सुनिता डङ्गोल प्रतिस्पर्धीभन्दा धेरै अघि देखिएकी छन् ।

यहाँ १०० मतगणना हुँदा नेकपा (एमाले)की सुनिताले ४२ मत ल्याएकी छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले २२ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस