हेटौँडा उपमहानगर अपडेट : एमालेभन्दा नेकपा एस ८ मतले अगाडि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हेटौँडा उपमहानगर अपडेट : एमालेभन्दा नेकपा एस ८ मतले अगाडि


३१ बैशाख २०७९, शनिबार


हेटौडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

गठबन्धनबाट मेयरकी उम्मेदवार मिना लामा ८ मतले अगाडि छिन् ।

६ सय ५० मत गणना हुँदा यस्तो छ परिणाम :

मिना लामा : १९८ (नेकपा एस)
अनन्तप्रसाद पौडेल : १९० (एमाले)
दीपकबहादुर सिंह : १८१ (राप्रपा)

Tags :
प्रतिक्रिया दिनुहोस