काठमाडौँ महानगरपालिकामा बालेनको अग्रता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ महानगरपालिकामा बालेनको अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको केही बेरअघिबाट मतगणना गरिएको हो ।

अहिलेसम्म ७५ मत गन्दाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले २२ मत पाएका छन् ।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १८ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले १३ मत पाएका छन् । राप्रपाका मेयर पदका उम्मेदवार मदनदास श्रेष्ठले तीन मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस