काठमाडौँमा एउटा मतपत्र गन्न २० मिनेट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौँमा एउटा मतपत्र गन्न २० मिनेट


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ ।

महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५५ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस