स्थानीय तह निर्वाचन : २६ स्थानका ४१ केन्द्रको मतदान रद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्थानीय तह निर्वाचन : २६ स्थानका ४१ केन्द्रको मतदान रद्ध


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । आज (शुक्रबार) भएको स्थानीय तहको निर्वाचनमा ४१ वटा केन्द्रको मतदान रद्ध भएको छ ।

तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ ।

ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

आयोग स्रोतले दिएको जानकारीअनुसार २६ स्थानका ४१ केन्द्रको मतदान स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस