उदयपुरको कटारी नगरपालिकामा हवाई फायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उदयपुरको कटारी नगरपालिकामा हवाई फायर


३० बैशाख २०७९, शुक्रबार


उदयपुर । उदयपुरको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरिएको छ ।

आज (शुक्रबार) दिउँसो प्रहरीले हवाई फायर गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पुष्टि गरे । उनले भने, ‘थप बुझिरहेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस