बुटवलमा बम विस्फोट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुटवलमा बम विस्फोट


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । बुटवलको मिलन चोकमा बम विस्फोट भएको छ।

बुधवार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैङ्कअगाडि प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोट भएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौँ भन्ने सन्देश लेखिएको कागज फेला परेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस