युक्रेनमा आक्रमणपछि झन्डै एक तिहाइ रोजगारी गुम्यो : संयुक्त राष्ट्रसङ्घ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युक्रेनमा आक्रमणपछि झन्डै एक तिहाइ रोजगारी गुम्यो : संयुक्त राष्ट्रसङ्घ


२८ बैशाख २०७९, बुधबार


जेनेभा । युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख) रुसी आक्रमणबाट गुमेको संयुक्त राष्ट्रसङ्घले बुधबार बताएको छ ।

संयुक्त राष्ट्रसङ्घले थप चेतावनी दिँदै भनेको छ- ‘यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ ।’

आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठुलो मात्रामा नोक्सान भइरहेको, संयुक्त राष्ट्रको अन्तर्राष्ट्रिय श्रम सङ्गठनले उल्लेख गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस