कक्षा १२ को परीक्षा केन्द्र निर्धारण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कक्षा १२ को परीक्षा केन्द्र निर्धारण


२६ बैशाख २०७९, सोमबार


परीक्षाफल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ ।

जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

परीक्षा केन्द्र विवरण बोर्डको वेभसाइट https://www.neb.gov.np मा हेर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस