आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि तोक्यो सिट सङ्ख्या « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि तोक्यो सिट सङ्ख्या


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि कलेजहरूको सिट सङ्ख्या निर्धारण गरेको छ ।

चिकित्सा शिक्षा आयोग, कार्यकारी समितिको २० वैशाखको बैठकले शैक्षिक सत्र २०७८र७९ का लागि कलेजहरूको लागि सिट सङ्ख्या निर्धारण गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस