हुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । हुम्लाको सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चार सेवा विहीन भएको हो ।

टेलिफोन र इन्टरनेटले काम नगर्दा जिल्ला बाहिर रहेका आफ्ना आफन्तहरुसँग कुराकानी गर्न नपाएको स्थानीयहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस