काठमाडौँ । कीर्तिपुरमा जारी दोस्रो टी २० खेल अन्तर्गत नेपाल र जिम्बावेबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।
खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावेले ४८ रन बनाएको थियो ।
टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको थियो ।