सशस्त्रको नयाँ आइजिपीका लागि अर्यालको नाम प्रस्ताव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सशस्त्रको नयाँ आइजिपीका लागि अर्यालको नाम प्रस्ताव


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आइजिपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक(आइजिपी) राजु अर्याललाई बनाउन प्रस्ताव गरेको छ । गृह मन्त्रालयको सिफारिसअनुसार मन्त्रिपरिषद्को आइतबार(आज)को बैठकले एआईजी अर्याललाई आइजिपीमा बढुवा गर्ने तयारी गरे पनि निर्णय भने नभई सकेको एक मन्त्रीले बताए । 

अर्याल आइजिपीका लागि एक्ला दाबेदार हुन् । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबार(आजै)देखि अवकाश पाउँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस