उम्मेदवारी फिर्ता गर्नेहरूको विवरण सार्वजनिक  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

उम्मेदवारी फिर्ता गर्नेहरूको विवरण सार्वजनिक 


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी फिर्ता गर्नेहरूको विवरण सार्वजनिक गरेको छ ।

आयोगले शनिवार सातै प्रदेशको उम्मेदवारी फिर्ताको विवरण(प्रणालीमा हालसम्म प्रविष्ट भएको आधारमा) सार्वजनिक गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस