कमला ह्यारिसलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कमला ह्यारिसलाई कोरोना सङ्क्रमण


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ आएपछि उनीआइसोलेसनमा बसेकी छन् ।

उनले अमेरिकी मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएकी हुन् ।

ह्यारिसका अनुसार चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् । तर, अमेरिकी उपराष्ट्रपतिमा कोरोनाको गम्भीर लक्षण भने भेटिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस