हुम्लाको नाम्खा गाउँपालिकामा दलित वडा सदस्यको उम्मेदवारी नै परेन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हुम्लाको नाम्खा गाउँपालिकामा दलित वडा सदस्यको उम्मेदवारी नै परेन


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिकामा दलित महिला वडा सदस्यको उम्मेदवारी नै परेन ।

निर्वाचन आयोगको विवरण अनुसार, गाउँपालिकाको ६ वडामध्ये कुनैमा पनि दलित महिला वडा सदस्यको मनोनयन परेको छैन ।

उक्त गाउँपालिकाको ६ नम्बर वडा सदस्यमा पनि स्वतन्त्रतर्फ एक जनाको मात्रै उम्मेदवारी परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस