बालेन साहको उम्मेदवारी दर्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बालेन साहको उम्मेदवारी दर्ता


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् ।

आज (आइतबार) मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ।

Tags :
प्रतिक्रिया दिनुहोस