जसपाबाट नगर प्रमुख बनेका मनमोहन चौधरी लोसपा प्रवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाबाट नगर प्रमुख बनेका मनमोहन चौधरी लोसपा प्रवेश


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी संस्कृत नगरपालिका प्रमुख बनेका मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।

उनलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टी प्रवेश गराएको नेता सुरेन्द्र झाले जानकारी दिए ।

चौधरीलाई पार्टीले सोही नगरमा प्रमुख पदमा उठाउने निर्णय गरेको र टिकट दिएको झाले जानकारी दिए ।

मनोनयन दर्ताको अघिल्लो दिन चौधरीले पार्टी परिवर्तन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस