शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन दिएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ ।

तर यो वर्ष कोरोना भाइरस महामारीका कारण जेठ ३० गतेसम्म फारम बुझाउन समय दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस