बाग्मती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाग्मती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा


८ बैशाख २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका वाग्मती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्।

उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस