नेप्सेमा ७ अङ्कको वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्सेमा ७ अङ्कको वृद्धि


७ बैशाख २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक ७.२२ अङ्कले बढेको छ।

योसँगै सूचक ३६६४.४७ विन्दुमा आइपुगेको छ । सोही समयमा सेन्सेटिभ इन्डेक्स पनि २ अङ्कले बढेर ४४९.७६ मा पुगेको छ। यो सेसनमा २६ कम्पनीको १४ सय ४२ कित्ता सेयर ३ लाख ८४ हजार ६०९ रुपैयाँमा खरिदबिक्री भयो । ३६ पटक कारोबार भयो।

४ समूहको सूचक बढ्दा ३ समूहको घट्यो। २२ कम्पनीको सेयर मूल्य बढ्दा चार कम्पनीको घट्यो।

Tags :
प्रतिक्रिया दिनुहोस