फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु


३० चैत्र २०७८, बुधबार


फिलिपिन्स । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।

उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् ।

‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस