२४ सय तल झर्‍यो नेप्से « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ सय तल झर्‍यो नेप्से


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ३४.७९ अङ्कले घटेर २४ सय तल झरेको छ।

मंगलबारको कारोबार समाप्त हुँदा नेप्से २ हजार ३ सय ८५.०१ विन्दुमा झरेको छ ।

केही समय अघि ३१ सय पार भएको नेप्से २४ सय तल झरेर फेरी उकालेको लागेको थियो ।

लगातार दोस्रो दिन ओरालो लागेको नेप्सेमा मंगलबार ३७ लाख ७३ हजार २४ कित्ता सेयर खरिद विक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।

होटल तथा पर्यटनबाहेक सबै समूहको सूचक घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस