क्रान्तिकारी माओवादीका ३ जना नेता निष्कासित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

क्रान्तिकारी माओवादीका ३ जना नेता निष्कासित


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीले तीन जना नेतालाई निष्कासन गरेको छ ।

पोलिटब्यूरो सदस्य नगेन्द्र राई र केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन वैद्यले बताए ।

उनीहरूले फुट परस्त गतिविधि गरेको, अरू पार्टीमा प्रवेश गर्न बार्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा सते नआएको वैद्यको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस