र्‍याम्पमाथि अद्वितीय प्रतिबिम्ब « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

र्‍याम्पमाथि अद्वितीय प्रतिबिम्ब


२४ चैत्र २०७८, बिहिबार


नमुना कलेज अफ फेसन टेक्नोलोजीको १६ औँ ग्र्याजुएसनका विद्यार्थीद्वारा ‘अद्वियय प्रतिविम्ब’ शीर्षकमा काठमाडौँमा आयोजित फेसन सो विभिन्न डिजाइनमा ड्रेसहरुमा सजिएर र्‍याम्पमा हिँड्दै मोडल । स्नातक तहको अन्तिम परीक्षाको रुपमा अद्वितीय प्रतिबिम्ब शीर्षकअन्तर्गत उक्त फेसन सो आयोजना गरिएको हो । तस्बिर : प्रदीपराज वन्त/रासस

तस्बिर : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया दिनुहोस