नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्षले लिए शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्षले लिए शपथ


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित अध्यक्षले शपथ लिएका छन्।

नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले बुधबार कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा शपथ ग्रहण गरेको कम्पनीले जनाएको छ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम शपथ गराएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस