पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ ।

सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटेल आनन्द प्रा।ली।सँग भएको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

सोमबार (आज) सार्वजनिक सूचना निकालेर कोषले धर्मशालामा रहेका सरसामान हटाउन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस