टी–२० शृङ्खला फाइनल : टस हारेर नेपाल ब्याटिङ गर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टी–२० शृङ्खला फाइनल : टस हारेर नेपाल ब्याटिङ गर्दै


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा आज सोमपाल कामी खेल्दै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस