नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खला अन्तर्गत शनिवार (आज) भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ ।

दीपेन्द्र सिंह ऐरीले ११० रन बनाएपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएको हो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठुलो स्कोर हो ।

Tags :
प्रतिक्रिया दिनुहोस