थप २५ जनामा सङ्क्रमण, ८९ जना सङ्क्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप २५ जनामा सङ्क्रमण, ८९ जना सङ्क्रमणमुक्त


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको पीसीआर परीक्षण गर्दामा २४ जना र १ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८९ जना सङ्क्रमणमुक्त भएका छन्, भने कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस