४८८ जना सईको चौथो सूचीमा वरिष्ठ सईमा बढुवा सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४८८ जना सईको चौथो सूचीमा वरिष्ठ सईमा बढुवा सिफारिस


१४ चैत्र २०७८, सोमबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा आइतबार ४८८ जनालाई बढुवा सिफारिस गरेको छ ।

यसअघि तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरू २०७० र २०७१ मा प्रहरी सेवामा भर्ना भएकाहरू हुन् ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये दोस्रो सूचीमा शुक्रबार १७० जनाको बढुवा सिफारिस भएको थियो । यसअघि बिहीबार मात्रै १९१ जनाको बढुवा सिफारिस भएको थियो ।

को परे बढुवा सिफारिसमा हेरौँ सूची:

Tags :
प्रतिक्रिया दिनुहोस