पीएनजीलाई छैटौँ झट्का « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पीएनजीलाई छैटौँ झट्का


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी)लाई छैटौँ झट्का लागेको छ। पीएनजीका ब्याट्सम्यान हेरी हेरी आउट भएका हुन्।

सोमपाल कामीले उनको विकेट लिएका हुन्। पीएनजी ताजा अवस्थामा ४२.४ ओभर खेल्दै २४२ रनमा रहेको छ।

टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस