उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार


१० चैत्र २०७८, बिहिबार


सियोल । उत्तर कोरियाले बिहीबार एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ ।  

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो ।

उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ , संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस